एक अदभुत कलाका धनि १६ बषिर्य सागर, जसले रोबोट जस्तै आवाज र डान्स झनै खतरा (भिडियोमा हेर्नुहोस)

महेश बोहरा, तम्घास गुल्मी,

आजको बिशेष एक यस्तो प्रस्तुती जुन हेर्दा खेरी अचम्म पनि लाग्न सक्छ यस्तै एक फरक प्रतिभा बोकेर
कक्षा ९ मा पढने बताउने गुल्मी जिल्लावासी सागर आफु भित्र भएको एउटा जोशिलो फरक खालको डान्स लगायत बिभिन्न प्रकारको साउण्ड निकालसक्ने युवा हामी संग जोडिनु भएको छ ।

आज भोली बिभिन्न ठाँउमा किसिम किसिमकम प्रतिभाहरु देखिन थालेका छन । बढदो सामाजिक सञ्जालले पनि आम सर्वसाधारणसंग प्रस्तुत हुन निकै सजिलो बनाएको छ । यसैबिच आज हामी एक १६ बर्षिय सागर भट्टराईको प्रतिभाको बारेमा कुरा गदै छौ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका कुर्घा, भुवाचिदी निवासी सागर प्रतिभाका अदभुत कला छ उनमा । कक्षा ९ मा पढने बताउने सागरले औपचारिक डान्स भने नसिको कुराकानीमा बताए ।

अब प्रस्तुत छ  महेश बोहराले उनै सागरसंग गरेको भिडियो कुराकानी ।