राजतन्त्रको पक्षमा ”मर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर” (भिडियो सहित)

रोशन पोखरेल, काठमाडौँ,

लोक संगीतको बजार फराकिलो बन्दै गइरहेको अवस्थामा गायिका प्रिया सेन्चुरी र गायक पदम बहादुर श्रेष्ठको आवाजमा निकै सन्देशमुलक गीत ”मर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “ गीतको भिडियो बजारमा आएको छ ।

गरिवीको पिडा र भावना अनुसारको भावनाहरु गीतमा समावेश गरिएको छ । सारा सेन्चुरीको शब्द तथा पदम बहादुर श्रेष्ठमो लय सिर्जना गीतमा रहेको छ ।

पदम सुवेदीको छायाँकन , धिरेन्द्रको सम्पादन तथा पदम बहादुर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा प्रिया पदम र राजुको अभिनय रहेको छ ।

”मर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “ हेर्नुहोस भिडियो ।