जापान पुग्ने पहिलो नेपाली को थिए र कहिले पुगेका थिए (भिडियो)

तपाईलाई थाहा नहुनसक्छ कि जापान पुग्ने पहिलो नेपाली को हो र कहिले पुगेको थियो भनेर । यदि यस्तो प्रश्न सोध्ने हो भने पक्कै पनि शासन प्रशासनका उच्च ओहदाधारी नै पुगेका थिए होलान भन्ने अनुमान जोकोहीले गर्दछन्, तर, यथार्थ त्यस्तो होइन ।

केही दशकयता जापान पुग्ने नेपालीहरुको संख्या बढ्दो छ र अहिले ८० हजारभन्दा बढी त्यहाँ नेपाली सक्रिय छन् । तर, त्यहाँ पुग्ने पहिलो नेपाली को थियो र कहिले पुगेको थियो भन्ने बारेमा धेरै कमलाई मात्र जानकारी होला ।

हामी यहाँ जापान पुग्ने पहिलो नेपाली को थिए र उनीहरु कहिले, कसरी के उद्देश्यले जापान पुगेका थिए भन्नेबारेमा जानकारी दिंदैछौं ।

त्यसका लागि हेर्नुहोस् यो भिडियो