मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो त्यसैगरी अब तराई पनि सिकिम जस्तै भारतको पोल्टोमा पुग्ने खतरा छ’उनि भन्छन।

राष्ट्रिय जनामोर्चाको केन्द्रीय अध्यक्ष समेत रहेका केसी पुर्व मन्त्री समेत हुन्।उनि मन्त्री रहदा भएको सम्झौताहरुको समेत दुरुपयोग भएको उनि बताउछन।आफ्नै पार्टीका नेताको कुरा न सुन्ने केपीले आफ्नो मेरो के कुरा सुन्थे र भन्दै केसीले चिन्ता व्यक्त समेत गरे हेरौ उनि संग गरिएको कुराकानी :