हिजोको दिनमा मिनिस्कर्टमा ज्योतिलाई देखेर बुरुक बुरुक जवानीको जोस् उफार्नेहरु (भिडियो सहित)

जापानमा बस्दै आएकी एउटी साहसी चेली, लेखीका समाजसेवी ज्वाला संग्रौला सामाजिक संजाल मार्फत उनी आफ्नो कडा आवाजमा समाजमा देखीएका संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई आफ्नो स्टाटस मार्फत पर्दाफास गर्छिन ।

उनले बिगत केही समय अगाडी गायिका ज्योती मगरलाई एउटा स्टाटस मार्फत सुझाब दिएको भिडियो दर्शकहरुले निकैनै मन पराउनु भएको छ हेरौ उनको स्टाटस सहितको उक्त भिडियो :

“एक्कासी बदलियो ज्योति मगरको पहिरन” शीर्षकको समाचार पढेपछि केहिकुरा नलेखि बस्न सकिएन। हिजोको दिनमा मिनिस्कर्टमा ज्योतिलाई देखेर बुरुक बुरुक जवानीको जोस् उफार्नेहरु अब उनी सारीले सबथोक छोपेर स्टेजमा आएसी के गर्छन् होला ? के उनी हिजो जत्तिकै संगितको बजारमा बिक्लिन् त? बिकिन् भने त राम्रै हो तर नबिकेमा त उनको कला होईन जवानी मात्र बिक्री भएको प्रमाणित हुने भो नि त ! ‘आचि’ निस्कने गरि भीडमा च्यापिएर तँछाडमँछाड गर्दै उनको जवानी खरीद गर्ने चैं को?? ज्योतिको साँगितिक बजार ख…

बाकी भिडियोमा सुन्नु होला