टिकटकमा हिट दिदीबहिनी धेरै पछि मिडियामा!अब पहिलोपटक दुखको पलहरु सम्झिदै भाबुक बनेपछि

युटुब देखि टिकटक सम्म भाइरल जुम्लिया दिदीबहिनी एक साथ् पुन मिडियामा देखिएका छन।पहिलो म्युजिक भिडियो सार्बजनिक भए संगै उनीहरु दुई एक साथ् मिडियामा देखिएका हुन्।शिशिर भण्डारीको माया जिन्दाबाद गीत सार्बजनिक पछि उनीहरु दुई आफ्नो बारेमा मिडियामा केहि खुलाउन खोजे भने प्राय लुकाउन खोजेको देखिथ्यो।

टिक टकमा हिट ति जुम्लिया दिदीबहिनीको गतिविधिलाई दर्शकले अत्याधिक रुचाउने गरेको पाइन्छ।नेपाल देखि विदेश सम्मका दर्शकको रोजाईमा परेका यी दुईको पहिलो गीत बजारमा आए संगै सुपरहिट भनिएका कलाकारको गीतलाई समेत पछाडी पारेको छ हेरौ उक्त कुराकानी जस्ताको तस्तै :