बिहे गरेको केहि दिन बित्न नपाउदै नायिका बर्षा राउतलाई छोरा कहिले जन्माउने भनेर सोधे कलाकारहरुलेनै,आचल झन् हट पहिरानमा देखिएपछि हेर्नेको लर्को

मह संचार’को व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।

सार्वजनिक ‘दाल भात तरकारी’ बोलको गीतमा शम्भुजीत बस्कोटाको संगीत रहेको छ । हरिवंश आचार्यले लेखेको उक्त गीतमा राजेश पायल राई र स्मिता दाहालकको स्वर रहेको छ ।सोहि क्रममा बर्ष राउत र आचल शर्मा संग रहेको केहि बिशेष भिडियो हेरौ :