होची लिलाको अग्लो सपना यस्तो राम्रो चाच्छीन् आफुलाई देखेर अचम्म मान्नेहरुलाई यस्तो भन्छीन्

स्कटनेपाल,

बिध्या त्रिपाठी र सेसमणि त्रिपाठीको कोख बाट जन्म लिएकी लिला त्रिपाठी अहिले कलाकारिता पेशामा आवद्ध छिन । उनको उमेर ३४ वर्ष भयो तर उचाइ भने जम्मा ४३ इन्च छ। अमेर अनुसार उचाई नबढेपनि लिला को सोच धेरै अग्लो छ । पोखरा महानगरपालिका खराने जरुवामा जन्म भइ जरेबरमा बसोबास गर्दै आएकी लिला त्रिपाठी एकदमै राम्रो नाच्छिन् ।

पोखरा महानगरपालिकामा जन्मिएकी लिलालाइ बाटोमा हिड्दा धेरैले हेर्छन तर उनले मतलब गर्दिनन । उनि हाेची छन् तर उनको सपना भने ठुल्ठुला छन् । हेर्नेहरुलाई उनि हाँसेर उत्तर दिन्छिन मलाई मज्जाले हेर्नुहोस पैसा लाग्दैन । उनले भनेकी छन् : हाम्रो हाइट मात्र सानो हो, बिद्या, अनुशासन र हामी स्वस्थ्य बन्न राम्रो बन्न हामीलाई भगवानले समेत छेकेको छैन ।

हामीलाई संसारका मानिस भन्दा भिन्न तरिकाले हेरिन्न्छ, मैले म भन्दा फलाक मान्छे देखे भने पनि हेर्छु तर खिल्ली उडाउदिन र उडाउने होइन र कसैले खिल्ली उडाईहाल्यो भने त्यसलाई मनमा लिने होइन :

हेर्नुहोस उनले भनेका कुरा जस्ताको त्यस्तै यो भिडियोमा