ज्योतिष भनेको यस्तो पो हुनु पर्छ भन्दै ढोंगी ज्योतिषहरुको ध्यानआकर्षण गराउदै मिडियामा ज्योतिष सुदिप रिमाल (भिडियो सहित)

स्कटनेपाल, काठमाडौँ ।

आजकल सामाजिक संजालहरूमा ब्यक्तिको भुत, बर्तमान र भबिष्यबाणी गरी दिने ज्योतिषहरूको चर्चा परीचर्चा भई रहेको अबस्थामा त्यसै ज्योतिषीहरूको माझमा ब्यक्तिको अनुहार नै हेरेर भबिष्यबाणी गर्न माहिर यूवा ज्योतिष सुदिप रीमाल पनि एक हुन्।

काठमाण्डौमा जन्मिनु भएका युवा ज्योतिष रीमालले ज्योतिष शास्त्र र अग्रेजीमा ग्रयाजुयट गर्नु भएको छ।सन २०१३ देखि भारतको कलकत्ताबाट ब्यक्तिको अनुहार हेरेर भबिष्यबाणी गर्न सुरू गरेका रीमाल हाल काठमाण्डौमा बसेर सेवा दिई रहनु भएको छ।कलाकार देखि बिभिन्न राजनिति कर्मीहरू र सर्ब साधरण जनताको भबिष्यबाणी गरेका रीमालले सत प्रतिशत नै मिलाएका पाएका छौ।

रीमाल दक्षिण एशियाली महासंघको केन्द्रिय सदस्य समेत रहनु भएको छ। यूवा ज्योतिष रीमाललाई सामाजिक संजाल फेसबुक र उहाँको ब्यक्तिगत मोबाईल नम्बर 9841196181 मा सम्पर्क गर्न सक्नु हुने छ। मृदुभाषी स्वभाबका रीमालले तपाईको सत प्रतिशत भबिष्यबाणी गरी दिनेमा दुई मत नै छैन ।

आज यिनै ज्योतिष संग स्कटनेपाल प्रस्तोता निलमनी भण्डारीले गरेको अन्तरबार्ता भिडियो तल हेर्न सक्नु हुन्छ :