सरकार पक्षकै नेता तथा पुर्व मन्त्री राम कार्कीले जंगिदै भने :विप्लबलाइ प्रतिबन्ध गरेर नराम्रो गरे ओली सरकारले !भिडियो कुराकानी

नेकपाका एक बुद्धिजिबी नेताको रुपमा रहेका राम कार्कीले सरकारको पछिल्लो गतिबिधि गलत रहेको व्यक्त गरे।हामी संग कुराकानीमा उनि सरकार माथी आक्रोशित देखिन्थे।पछिल्लो समय सिके राउत संगको ११ बुदे सहमति र विप्लबलाइ प्रतिबन्ध लगाईरहेको देख्दा दुवै काम सरकारले गलत ढंगबाट गरेको उनि बताऊछ्न।

एक बुद्धिजिबी नेतालाई राजनीति बाटोबाट प्रतिबन्ध लगाउनु आफैलाई घातक रहेको उनि बताउछन।उनि अझै व्यग्य तरिकाले भन्छन ‘हाम्रो लागि पिए देखि सचिब सम्म आफ्नै छोरा छोरी राख्ने गर्छौ विप्लब अझै युवा जमात संग रमाउने गर्छन उनलाई कुनै सेक्युरिटी र पिए चाहिदैन’हेरौ उक्त कुराकानी जस्ताको तस्तै :