‘पल्लाघरे काका’ म्युजिक भिडियो सार्बजनीक

काठमाडौँ: चर्चित गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। उक्त म्युजिक भिडियो बि जी इन्टरटेन्मेन्टको च्यानल मार्फत हेर्न सकिने छ । संगीतकार टिका दाहालको संगीत र राम्बो अधिकारीको शब्द रचना रहेको गीत ‘पल्लाघरे काका’ को भिडियो बि जी इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्बजनीक गरिएको हो ।

अभिनेत्री वर्षा राउत, सुरबीर पण्डित र राम्बो अधिकारी फिचर्ड भिडियोलाइ रमाइलो बनाईएको छ । नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका हुन् ।

गम्भिर बिस्टले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोलाइ बि जी इन्टरटेन्मेन्टले निर्माण गरेको हो। गाउँका अल्लारे युवा र गाउँका गफाडी काकाको सम्बादले दर्शकलाइ रमाइलो बनाउने छ ।

हेर्नुहोस रमाइलो भिडियो पल्लाघरे काका :