बिष्णु माझीको जस्तै आवाज भएकी आगोले जलेकी धना परियारको भयो हातको उपचार,सेक्युरिटी गार्ड दाजुभाईले रुदै धन परियारलाई गरे सहयोग

केहि समय अगाडी आगोले जलेर खरानी जस्तै भएकी धना परियारको उपचारको लागि देश देखि बिदेश सम्मका नेपालीहरुले सहयोग गरिरहदा एता एक सेक्युरिटी टिमले पनि सहयोग रकम हस्तान्तरण गरेको छ।आफ्नो कमाईको केहि दिनको तलब काटेर धनालाई सहयोग गरेका छन।

उनको हातको अपरेसन भने सम्पन्न भैसकेको छ।उनको हात केहि हत् सम्म चल्ने र काम गर्नको लागि सहज हुने उनि बताउछिन।अब उनलाई टाउको को उपचार गर्न पर्ने अबस्था देखिएको छ।उनि एकदम भाबुक हुदै भन्छिन ‘हामी नेपालीको मन कति ठुलो छ आफुले कमाएको पैसा को आधा हिस्सा मलाइ दिनु भएको छ’हेरौ उक्त सहयोग संगै उनि संग गरिएको कुराकानी :