चर्चित गायिका विष्णु माझीको आवाजमा “लास“ (भिडियोसहित)

आर पोखरेल , काठमाडौँ,

बहु चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा सजिएको लोकदोहोरी गीत “लास“गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । लाल बहादुर लामाको शब्द तथा सागर विरहीको लय सिर्जनामा मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ ।“लास“ गीतको भिडियोमा आशा खड्का , बुद्धविर थापा र लक्ष्मणको अभिनय देख्न सकिन्छ ।

“लास “गीतको भिडियो हेर्नुहोेस ।