सिके राउतलाई अब ओलीले मन्त्री बनाएर राख्छ हेर्दै जानुस,नेकपा फुटेर दुइटा पार्टी बन्छ भन्दै सुरेन्द्र केसीले खोले अर्को रहस्य(भिडियो)

केहि दिन अगाडी सिके राउतलाई सरकारले स्थान दिएको भन्दै बिभिन्न बुद्धिजिबी तथा विश्लेषकहरुले कडा विश्लेषण गर्न थालेका छन।मिडिया तथा सामाजिक संजालमा देखिएको सिके राउतको आतंकले समाजलाई झन् बिचल्लित बनाएको डा सुरेन्द्र केसीको भनाई छ।

सुरेन्द्र केसी अझ चर्किदै भन्छन’हेर्दै जानुस अब प्रधानमन्त्री ओलीले सिके राउतलाई केहि दिनमै मन्त्री बनाएर देखाउछ’।राउतको हर्कतलाई बाहिर प्रोत्साहन गर्ने मिडिया तथा राजनीतिज्ञहरु माथी सुरेन्द्र केसी खनिएका थिए।सोहि क्रममा मिडियाकर्मी समेत सुरेन्द्र केसी संग जंगिए भने सुरेन्द्र केसीको थप चर्काचर्की उक्त कार्यक्रममा रहयो हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.