बेहुलीको ड्रेसमा यस्तो देखियो पाकिस्तानी छोरी, नेपालकी बुहारी! रिसाउदा यसरी फकाउछन् आम्नालाई सुदिनले

फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ ।

बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।

दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि उनले आइतबार अदालत पुगेर विवाह गरेकी हुन् । उनीहरु संग समाचारपाटीले रमाइलो कुराकानी गरेको छ,

हेर्नुहोस यो भिडियो