त्रिभुवन बिस्वबिधालयका बिद्यार्थीले कोमल वलीलाई कारवाहीको माग गर्दै निकाले बिज्ञप्ति

कान्तिपुर टेलिभिजनमा को साप्ताहिक कार्यक्रम “इट्स माई सो”मा सांसद कोमल ओलीले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै चौतर्फी बिरोध भइरहेको बेला त्रिभुवन विश्वविधालय दलित विधार्थि युनियनले प्रेस बिज्ञप्ति जारि गर्दै उनको अभिब्यक्ती प्रति घोर भत्सना गरेको छ। बिज्ञप्तिमा भनिएको छ:
‘आफु मरे डुमै राजा’ भन्दै माननिय सांसद कोमल ओलीले दिएको अभिव्यक्तिले आम दलितहरुको अपमान मात्र नभई माननियको पदिय जिम्मेवार, लोकतान्त्रिक मुल्यमान्यता लगाएत संविधानको ठाडो उल्लघन गर्नुभएको छ। उहाॅको अभिव्यक्ति प्रति कानुनि कारवाहिको माग राख्दै त्रिभुवन विश्वविधालय दलित विधार्थि युनियन नेपाल सरकारको गम्भिर ध्यान आकर्षण गराउॅदछौ ।

खास बिषय बस्तु के थियो त् यो भिडियो हेर्नुहोस :