सिके राउत र आफ्नै पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकार बोलाएरै भिम रावलले दिए यस्तो चेतावनी !बिदेशी शक्तिलेनै यस्तो भयो ?हेरौ भिडियो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त ९सिके० राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाउनुभयो ।हेरौ कडा भाषण: