‘आइ लभ यू’ बोलको गीत नव गायिका निशु ढकालको युट्युव मार्फत सार्वजनिक

काठमाडौँ । ‘आइ लभ यू’ बोलको गीत नव गायिका निशु ढकालको युट्युव मार्फत सार्वजनिक भएको छ । माया प्रेम लाई लक्षित गरेर ल्याएको उक्त गीतको भिडियोमा सामारिका ढकाल र नवीन श्रेष्ठको अभिनय रहेको छ ।

उक्त गीतमा शव्द, संगीत पनि गायिका निशु ढकालकै रहेको छ । यस गीतको भिडियो नबिन के तिमल्सिनाले निर्देशन रहेको हुन् भने सिनेमोटोग्राफी सुनिल शाहीको रहेको छ । नेपाली सांगीतिक आकाशमा निकै सम्भावना बोकेकी निशु ढकालको यो दोश्रो गीत हो ।

हेर्नुहोस यो गित :