५ वटा मान्छेलाई सडकमा गित गाएर बचाको छु भन्दै भक्कनिदै गायिका सर्मिला श्रेष्ठ मिडियामा (मार्मिक भिडियो सहित)

स्कटनेपाल,

प्रस्तुत बिषयमा काभ्रेपालचोक जिल्ला, रोची गाउपालिका वडा नम्बर ४ बस्ने बिष्णु बहादुर रखाल मगरको छोरा बर्ष १४ को श्री राजु रखाल मगरलाई बोनम्यारो प्रत्यारोपण गर्नु पने जस्तो जटिल रोग लागेकोमा उपाचारको क्रममा भयको सम्पति समेत सकेको र उहाको पारिवारिक आर्थिक अवस्था नाजुक देखियेकोमा उपचारको लागि अझै थप रकम आवश्यक देखिएको हुदा आआफ्नो स्थानबाट सकेको आर्थिक सहयोग गरी उहाको जीवन बचाउन साथ् दिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दै पिडित परिवार स्कटनेपाल मिडियामा आइ पुग्नु भएको छ ।

रोधीघर प्रस्तोता निलमनी भण्डारीले लिनु भएको अन्तरबार्तामा पिडित परिबार आफ्नो दुख: पोख्दै छोरा राजु रखाल लाइ बचाई दिनु हुन् सहयोगी मन सबै नेपाली हरु प्रति आग्रह गर्नु भयको छ ।

उक्त पिडित परिवार गायिका सर्मिला श्रेष्ठको सहकार्यमा स्कटनेपाल मिडिया मार्फत आफ्नो उपचार को अपिल गर्दै गर्दाको कारुणिक कुराकानी ।

पिडित बाबु भन्नु हुन्छ ‘म बाचे भनि देश र नेपाली जनताको सेवा गर्ने छु, म बाच्न चाहन्छु’ हृदयबिदारक यो भिडियो पुरा हेरिदिनु हुन् आग्रह गर्दछौ  ।

भिडियोमा हेर्नुहोस :