माता अस्वस्थ हुदा हुदै पनि भक्तजनहरुको भलो चाहदै आयो ”धनको अभाव हुँदैन” भन्ने यस्तो जानकारी (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

आजको बिशेष माता अस्वस्थ भएको जानिकारी आफ्नो फेसबुक वाल मार्फत लाखौ भक्तजनहरुलाइ जानकारी गराउनु भएको छ । उहा लेख्नु हुन्छ :

”मँ बोल्न सकेको छैन हजुर बिन्ती गर्छु प्लिज
मलाई बुझि दिनुहोला नँ हजुर प्लिज मँ ऊठ्न सकिरहेकि छैन
मँ हजुरहरुसँग १०/११दिन देखि भेट्न सकेकि छैन किनकि मँ धेरै नैँ बिमारी छु मैले जानकार त गराईरहेकि छु तरपनि हजुरहरुले दुख पाऊनु भको छ मेरो घरसम्म आऊनु भएर मेरो फेसबुकमा नहेरी आऊनु भको हजुरहरुले पाऊनुभको दुख प्रति मँ झनै धेरै दुखि भाकि छु र मलाई यता अनलाईन मार्फत हजारौ हजार कलहरु लगायत म्यासेजहरु आएका छन् रिप्लाई फर्काउन सकिन हजुर र मँलाई माया गर्दिनु भको छ धन्यवाद हजुरहरुमा सम्पूर्णमा मेरो नमस्कार र सम्झना छ!!!”

सबिता माताले केहि दिन अगाडी दिनु भएको जानकारी हाॅमीहरुले ऑफ्नो घरमा बास्तु मिलाएर राख्नुस् यसरी र यी ६ कुराहुको काॅरणले हाॅमीहरुलाई धनको अभाव हुँदैन भन्ने धार्मिक मान्यताहरु छन् :-

माटोको घडा, घरमा माटोको घडा राख्नुस् अनि यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन र घडामा सँधै सफा पानी भरेर पनि राख्नुस्!

घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् र यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन!

घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ साथै वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ र यसो गर्दा धनको अभाव दुर हुन्छ!!

घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ र यो चिन्हले घरमा अभाव हुन दिँदैन!
घरका अधिकाॅस सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी,पित्तल वा तामाको पिरामिड राख्नुस् र यसले घरमा धनको अभाव हुन दिँदैन!
वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन!

स्कटनेपाल परिवार बाट मातालाइ सिघ्र स्वास्थ लाभको कामना गर्दछौ :