Thursday, Feb 25 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बिहिबार, १३ फाल्गुण २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

रमेश प्रसाईलाई सहयात्री होईन्, नेशनल टेलीविजनको प्रस्तोता हुने रहर (भिडियो)

ScotNepal March 7, 2019
1K Shares
Share
Tweet
WhatsApp
Vibe

एच बि ताम्राकार,

रमेश प्रसाई एक बहुआयामीक पात्र हुन् । नेपालको पूर्वबाट उदाएका एक चम्किला तारा हुन्। स्पष्ट बक्तासंगै तिखो वुद्धी भएका एक युवक हुन् । देशकालागि आवाज उठाउने एक स्वाभिमानी युवा हुन् ।सामाजिक संञ्जालमा धेरैले लेख्नु भयो , सवैको विचारको उच्च सम्मान छ ।फरक तरिकाले मेरा केहि धारणाहरु राख्ने अनुमति चाहन्छु । यदि कसैको भावना र विचारसंग थोरै केहि प्रशंग मिल्न गयो भनेपनि मात्र संयोग हुनेछ ।

जिवन एक निरन्तर बगिरहने खोला हो । खोला रोक्न खोजे कमजोर भागबाट कटानी भएर कुनै एक निश्चित गन्तव्य भएर बगिरहन्छ ।हाम्रो मनमा गुम्सिएर बसेका विचाहरुपनि हामीहरुले कुनै न कुनै माध्यमबाट स्वस्थ तरिकाले बाहिर ल्याउनैपर्ने हुन्छ । अन्यथा ति विचारहरु त्यतिकै विलीन भएर जान्छन् वा मनमा भार भएर बसिरहेका हुन्छन् ।रमेश प्रसाई पब्लिक स्पीकर सिजन २ का विजेता हुन् । मेरो बडो सम्मान र अन्जुली भरिको मायॉं छ मित्र रमेश प्रसाई जीलाई ।सवैसंग बहस गरिरहेको छु ।

मेरो प्रयास थियो , रमेश प्रसाई जी लाई मेरो कार्यक्रमको मुख्य अतिथि बनाउने । तर , सम्पर्क गर्ने प्रयास गरेको थिए , सफल हुन पाईन् । पक्कैपनि छिट्टै सम्पर्कमा जोडिने छौ किनकी यो पृथ्वी भित्रका हामी सवै सदस्य हौ त्यो भन्दापनि नेपाली हौ। हामी दुवै नेपाली युवा भएकालेपनि आफ्नै देशको भुभागको कुनै स्थानमा हामी अवस्य एकदिन ठोक्किन पुग्ने छौ । प्रयास गर्न जारी राखे । विजेता होईन , उपविजेतासंग संवाद गर्ने मौका जुरेको थियो । पब्लिक स्पीकर सिजन २ का उपविजेता मित्र प्रनव काफ्ले जी ले मेरो आग्रहलाई सजिलै स्वाकार्नु भयो ।

रमेश जी र प्रनव जी को प्रस्तुती अत्यन्तै राम्रो लागेको थियो । मैले प्रनव जी लाई प्रश्न गरे , रमेश जी विजयी हुनुमा खुसी हुनुहुन्छ भनेर ? उहाले हासेरै जवाफ दिनु भयो । रमेश जी विजयी भएकोमा एकदमै खुसी छु तर विजेता बन्ने इच्छा आफ्नो पनि भएको औल्याउनु भयो ।रमेश जी को पब्लिक सम्बन्ध पहिलेदेखी नै अत्यन्त राम्रो थियो ।पूर्वको शेर भन्न रुचाउन्छु । गणतन्त्रीक एफएमको कार्यक्रमा मुलधारका राजनितिज्ञदेखी अन्य धेरै व्यक्तित्वहरुलाई कडा अनि सिधा प्रश्न गरेर ढलाउने स्पष्ट बक्ता हुन् । शारीरिक र मानसिक रुपले मेरो विचारमा नेपालकै एक मजबुद युवा हुन् ।

आखॉं भएर मात्र सब थोक हुने र आखॉं भएन भने केहि नहुने भन्ने बुझाई गलत साबित भएका छन् । नेपाल आईडलबाट सिजन १ बाट उदाएकी मेनुका पौडेल अब्बल गायिका हुन् । उनको कोइलीको जस्तो सदाबहार स्वरको म फ्यान नै हु । सफलताको चुचुरोमा पुग्न आखॉंले पक्कै छेकेन । मेनुका बहिनी नेपाल आईडलबाट बाहिरिएपछी पहिलो अन्तरवार्ता लिने पात्र मै हु । पूर्वको समृद्ध राष्ट्र जापानको पनि चुकुवा विश्वविघालयको प्रोफ़ेसर तथा नेपालमै पिएचडी गर्ने पहिलो दृष्टिविहिन हुन कमल लामिछाने सर । युवाहरुको मन र मुटुमा बस्न सफल छन् । कमल सरसंग टोकियो को ग्रैण्ड मोटिभेश्नल अभियनकै कार्यक्रमा भेट भएको थियो । त्यसपछी पटक पटक भेट भयो । दुई पटक अन्तरवार्तापनि लिए । विवाहित हुनुहुन्छ । यि पात्रहरु सवै सफल छन् ।

रमेश प्रसाईले १ लाख रासकोट हस्पिटल निर्माणकालागि सहयोग गर्नु भयो । रवि लामिछाने , दिपक बोहरा , मुकुल ढकाल को उपस्थितिमा सहयोग हस्तान्तरण गर्दै गरेको दृष्य ले धेरैको मन छोयो ।मनैबाट केहि गरौ भन्ने सोचेर , गरिवीले सताउदासताउदैपनि मन फराकिलो पारेर सहयोग गरेको दृष्य आफैमा एतिहासिक बन्यो । सुनौले अक्षरले मैले मेरो मनको दरवारमै त्यो तस्बिर कहिले नमेटिने गरी टासिसके ।डिग्री पढ्दै गरेका र सुन्दर भविश्यको खोजीमा कुदिरहेका मिहिनेती युवा रमेश प्रसाई जी संग आफ्नो जिवनको निर्णय लिने अधिकार छ । जन्म , विवाह र मृत्य तोकेर आउने कुरो होईन् ।सहयात्री भएर मात्र पुग्दैन् । राम्रोसंग आफुलाई बुझ्ने सहयात्री खोज्न रमेश जी संक्षम भइसकेका छन् । अरुले सहयात्रीको आवश्यकताको महशुस गर्नु फ्यानको हिसावले ठीकै होला ।

आफ्नो जिवनको महत्वपूर्ण पक्ष भित्र विवाह पर्छ । यो बारेमा हामीहरुको आग्रह दवाब सरह हो, त्यसैले दवाब दिनु व्यतिलाई कमजोर पार्नु हो । भ्रखर आफ्नो भविश्य को खोजीमा दौडिरहेका शेरलाई साहानुभुति र सहयोग को आवश्यकता छ । त्यसैले अर्थहिन कुरा मा समय खर्चिनु भन्दै रासकोट हस्पिटल र गौतम बुद्ध क्रिकेट स्टेडियम तिर लागौ ।निलमनी भण्डारी जी को पनि विवाह भएको थियो । तर , जिवन साथीले धोका दिदा , रुदै सम्बन्ध विच्छेद भइसकेपछी मार्मीक पत्र लेख्नु भएको थियो ।सहयात्री भए मात्र सफ़ल हुनसक्ने नत्र असफल हुने भन्नु सरासर गलत ।मानविय सेवा नै धर्म हो ।

सकिन्छ भने , सहयात्री मात्रै किन एक असल मित्र , छोरा , भाई वा दाई सम्झेर पनि सेवा गर्न सकिन्छ । बरु सकिन्छ भने व्यक्तिको ईच्छा पुरा गर्न आफ्नो तर्फबाट भुमिका खेलौ । रमेश प्रसाई जी एक अन्तरवार्ता मा भनेको कुरा याद छ । फ़ायरसाईड , टफटक , दिशानिर्देश जस्ता कार्यक्रमबाट पहिले देखी नै प्रभावित हुनुहुन्छ । नेश्नल टेलिभिजनमा रमेश जी ले “टक सो” चलाउने इच्छा जाहेर गर्नु भएको छ । यो इच्छा पुरा हुनेमा म ढुक्कु छु । मेरो तर्फबाट अग्रिम शुभकामना छ । म एक फ्यान भएको नाताले मैले रमेश जी को बारेमा आफ्नो भावना सकरात्मक तरिकाले पोख्ने अधिकार छ ।

यसमा यो ठिक यो वेठिक भनेर जज बन्न कसैको नैतिकताले दिदैन् । भावनालाई ठेस पुग्ने कुरा बोल्नु हुदैन् । तर , मानवताको भवनाले भरिएको एक व्यक्तिको नाताले म मेरो अंगहरु दान गर्छु भन्न नपाउने ।मन साघुरो पारेर विचार प्रस्तुत गर्ने बानी आफैमा टिकाउ छैन् । क्षणिक आनन्द दिन जे नि भुक्न पाउने अधिकार नेपालको संविधान २०७२ मा उल्लेख छैन् । आफुले आफ्नो आखॉं , मुटु जस्ता महत्वपूर्ण अंगहरु दान गर्न सक्ने अधिकार जुन कुनै पनि व्यक्तिसंग छ । आफ्न अंग नै दिन तयार जो कोहीपनि महान मनका नारी वा पुरुषको सम्मान राष्ट्रदेखी अन्तराष्ट्रीय स्थरसम्म हुनुपर्छ भनेर जोडदार माग राख्न चाहन्छु । रमेश जी जे छन् , ठीक छन् । रमेश जी देशको चम्किलो तारा हुन् ।

यो तारा कुनै ठाउबाटपनि खस्न दिनुहुन्न । स्वतन्त्र तारा हुन् । तिन करोड नेपालीका तारा हुन् । त्यसैले पवित्र अनि स्वतन्त्र व्यक्तिको छायॉं रमेश जी माथी छ । आत्तिएर कुहिएका पखेटाहरु जोडेर उड्न खोज्नेहरु , गलत राजिनिती गर्नेहरु, राजनेता भनेर पुजा गर्ने र आफ्नै भविश्यको ठेगाना नभएका ठेकेदारहरु बडो गम्भिर भएर भुक्नु भन्दा वर्तमान समयमा रवि लामिछाने , अपिल त्रीपाटी, कुलमान घिसीङ् , महावीर पुन , रमेश प्रसाई, कमल लामिछाने , धुर्मुस-सुन्तली , केपी खनाल लगायतको कामको सम्मान गर्दै देश वनाउने अभियानमा लागौ । रमेश प्रसाईहरुलाई प्रेरणाको स्रोतका रुपमा सम्झिदै , माथी उठाऔ र सकरात्मक परिवर्तनको खोजीमा सवै लागौ । आलोचना र खुट्टा तान्ने अभियानमा होईन्, सत्य बोल्दै देशको झण्डामुनी बस्ने चाहना बोकौ । जय देश , जय स्वाभिमान ।।

1K Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

प्रकाश सपूतले पहिलो पटक दोहोरी गीतमा

5 घण्टा अगाडि

गायिका अन्जु पन्तको बिहेपछिको पहिलो गीतको

4 घण्टा अगाडि

रबि लामिछानेले सुरु गरे नयाँ टेलिभिजन,

4 घण्टा अगाडि

दुवै हात खुट्टा न चल्ने बिक्रम

4 घण्टा अगाडि

चर्चित गायक खुमन अधिकारी को ‘टोपी

4 घण्टा अगाडि

आजको राशिफल फागुन १४ गते शुक्रबार

1 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १३ गते बिहिबारको राशिफल,

8 घण्टा अगाडि

प्रम ओलिले चीन- नेपाल मैत्री औद्योगिक

8 घण्टा अगाडि

प्रकाश सपूतले पहिलो पटक दोहोरी गीतमा

5 घण्टा अगाडि

गायिका अन्जु पन्तको बिहेपछिको पहिलो गीतको

4 घण्टा अगाडि

रबि लामिछानेले सुरु गरे नयाँ टेलिभिजन,

4 घण्टा अगाडि

दुवै हात खुट्टा न चल्ने बिक्रम

4 घण्टा अगाडि

चर्चित गायक खुमन अधिकारी को ‘टोपी

4 घण्टा अगाडि

आजको राशिफल फागुन १४ गते शुक्रबार

1 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १३ गते बिहिबारको राशिफल,

8 घण्टा अगाडि

प्रम ओलिले चीन- नेपाल मैत्री औद्योगिक

8 घण्टा अगाडि

प्रकाश सपूतले पहिलो पटक दोहोरी गीतमा

5 घण्टा अगाडि

गायिका अन्जु पन्तको बिहेपछिको पहिलो गीतको

4 घण्टा अगाडि

रबि लामिछानेले सुरु गरे नयाँ टेलिभिजन,

4 घण्टा अगाडि

दुवै हात खुट्टा न चल्ने बिक्रम

4 घण्टा अगाडि

चर्चित गायक खुमन अधिकारी को ‘टोपी

4 घण्टा अगाडि

आजको राशिफल फागुन १४ गते शुक्रबार

1 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १३ गते बिहिबारको राशिफल,

8 घण्टा अगाडि

प्रम ओलिले चीन- नेपाल मैत्री औद्योगिक

8 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)137K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)92K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)68K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
आज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • बिहे गर्ने उमेरको मेरो दाइको मलामी म कसरी जाउँ ?...

  • श्वेताले भावुक हुँदै भनिन,मैले माझी बस्तिको हिसाब हिनामिना गरेको भए...

  • सगुनको नयाँ फिचरहरुबारे युकेस्थित लगानीकर्ता तथा शुभचिन्तकहरुसंग अन्तरक्रिया

  • जय स्वस्थानी माता-श्री स्वस्थानी ब्रत कथा अध्याय २३-एक शेयर गर्दै...

  • जय स्वस्थानी माता-श्री स्वस्थानी ब्रत कथा अध्याय २२-एक शेयर गर्दै...

  • #कहिलेकाँही एक घण्टा मात्र बिद्वानहरूको गफ सुन्दा पनि दिमागमा थुप्रै...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT