लाहुरे बा कि श्रीमती बाटुली हर्के हवल्दार छाडेपछि मिडियामा,यसकारण छाडिन हर्के हवल्दार,गरिन कलाकारको गलत प्रविधिको पर्दाफास

हास्य कलाकारिता क्षेत्रकी एक चर्चित पुरानो कलाकार हुन् रोशनी सापकोटा,कुनै समय चर्चित हास्यकलाकार हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठ संग जोडिएका यी कलाकार यो बेला भने हर्के हवल्दारमा छिन।तर केहि समय देखि उनि हर्के हवल्दार पनि छाडेकी छिन।

उनि आफु कलाकारितामा जसरि अगाडी बढे पनि कलाकारिताको मर्म र धर्म भन्दा बाहिर जान नसकेको र आफु सभ्य कलाकार बन्द अरु भन्दा पछाडी पर्नु परेको पिडा समेत मिडियामा पोख्न बाध्य भएकी छिन।उनि २ दर्जन भन्दा बढी चलचित्रमा देखिएकी एक कलाकार पनि हुन् भने सानो पर्दामा झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी कलाकार हुन्।हेरौ उनि संग गरिएको कुराकानी :