लोक गायक मौसम गुरुङ आफ्नै गाउँमा पुगेर देखाए रमिता !हेर्नेको लर्को

लोकप्रिय लोक गायक मौसम गुरुङ,सरु थापा र माया मगरको सुमधुर आवाजमा यम थापा मगर र माया मगरको संयुक्त कौरा गीत ‘बैना’बजारमा आएको छ।रमेश परियारको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त कौरा गीत यो बेला लोकप्रियताको सिखरमा रहेको छ।

सितल सिजन डिजिटलको प्रस्तुति रहेको गीतमा अभिनय पनि मौसम गुरुङ र साथीहरु रहेका छन।मनाङ् गुरुङको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ।भिडियो हेर्नुहोस :