बिष्णु माझीले सर्बाधिक पैसा लिएर गाएको यो गीत जुन गीत नेपालको स्युजर्ल्यांड भनेर चिनिने कालिन्चोकमा बन्यो चलचित्र सैलिमा यस्तो भिडियो

नेपाली लोक दोहोरी क्षेत्रकै एक सर्बाधिक महंगी लोक गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठको आवाजमा मार्मिक लोकदोहोरी गीत’निन्द्राको औषधि’बजारमा आएको छ।सागर आलेको शब्द र बाल कुमार श्रेष्ठको लयमा तयार भएको गीतको प्रस्तुतकर्ता भने बिरही लामा रहेका छन।

चन्द्र सुर्य फ्लिम्सले बजारमा ल्याएको उक्त गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम र सगुन साहीको रहेको छ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको छायांकन भने राजेश घिमिरेको रहेको छ।बिष्णु शर्माको सम्पदान रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :