समीक्षा अधिकारीको गित दुरुस्तै गाउने अचम्मको प्रतिभा भएकी युवती, एक पटक सबैले स्वर सुन्नुहोला (सेयर गर्दिनुहोला)

झापा । आजकल नेपालका धेरै दुर्गंम ठाउमा लुकेर बसेका प्रतिभाहरुलाई सबै नेपाली सामु ल्याउने काम धेरै भैरहेको छ । झापाको सडकमा गित गाउँदै पैसा माग्ने ९ बर्षिय बालक अशोक दर्जीको प्रतिभा सबै नेपालीले मन पराएपछि यस्ता कार्य अझ तिब्र रुपमा भइरहेका छन् । अशोक दर्जी पछि मिडियाम यस्ता प्रतिभा भएका धेरै बालकहरु देखिए ।

समिक्षा अधिकारीले गाएको बाबा बोलको गित गाउँदै एक सानी बालिकाले भिडियो बनाएकि छिन् । उनले गाएका ति सबै गित सुन्दा तपाईहरुलाई पक्कै मन पर्ने छ । तल भिडियोमा यी सानी बालिकाको प्रतिभालाइ हेरेर प्रतिक्रिया दिनुहोला साथै प्रतिभा मन परेमा धेरै भन्दा धेरै सेयर गरेर सबै नेपाली सम्म पुराइ दिनुहोला ।