म शिब भगवानको दोश्रो रुप भनेर चिच्याईरहेका एक अचम्मको बाबा भेटिए पशुपतिमा! शिवरात्रिमा जे देखियो

काठमाडौँ,

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।एता पशुपतिनाथ मन्दिरमा यो बर्ष भक्तजनको अत्याधिक गुनासो आउन थालेको छ।यो बर्ष स्वयंसेवकहरुले खासै महत्वपूर्ण काम नगरेको भक्तजन बताउछन।एता म शिब भगवानको अर्को रुप भन्दै एक व्यक्ति मिडियामा देखिएका छन।

हेरौ कुराकानी :