पहिलो पटक १ लाख लिएर बिष्णु माझीले गाएको गीत बाहिरियो !यस्तो बन्यो भिडियोनै (निन्द्राको ओखती)

नेपाली लोक दोहोरी क्षेत्रकै एक सर्बाधिक महंगी लोक गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठको आवाजमा मार्मिक लोकदोहोरी गीत’निन्द्राको औषधि’बजारमा आएको छ।सागर आलेको शब्द र बाल कुमार श्रेष्ठको लयमा तयार भएको गीतको प्रस्तुतकर्ता भने बिरही लामा रहेका छन।

चन्द्र सुर्य फ्लिम्सले बजारमा ल्याएको उक्त गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम र सगुन साहीको रहेको छ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको छायांकन भने राजेश घिमिरेको रहेको छ।बिष्णु शर्माको सम्पदान रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.