हे दैब !टुडिखेलमा रबिन्द्र अधिकारीको परिवारको यस्तो हालत देखियो !आमा भन्छिन मलाई पनि लैजाऊ छोरा

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा अधिकारीका परिवार भावविह्वल भएका थिए । श्रीमती विद्या भट्टराईलाई नेतृ रामकुमारी झाँक्रीले सम्हालिन् । पोखरा प्रदर्शनी केन्द्रमा उनलाई बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सान्वना दिएका थिए ।

अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका छन् । त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए
हेरौ भिडियो जस्ताको तस्तै जहाँ परिवारको यस्तो रुवाबासी:
https://youtu.be/S1scNVe1-nU