चर्चित लोक गायक रामजी खाड र मेलिना राईको आवाजमा रहेको ढल्के बर एकै दिनमा एति धेरै दर्शकले हेरे !के थियो बिशेष?हेर्नुहोस

काठमाडौं : चर्चित गायक रामजी खाँणको “ढल्के बरको” बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामजी खाँण र मेलीना राईको आवाज रहेको छ । घनश्याम रिजालको शब्द रहेको गीतमा रामजी खाँणको संगीत रहेको छ ।

अहिलेको व्यस्त निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई करन चैसिरको छायांकन तथा प्रबीन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्ज आशीष अविरलको रहेको छ । गायक तथा मोडल रामजी खाँण र अन्जली अधिकारीको अभिनयले भिडियो आकर्षक देखिएको छ । गीतलाई रामजी खाँणको आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । (भिडियो हेर्नुहोस्)