कति पापी दैब पनि !डाक्टरले ४० लाख चाईन्छ भने पछि हरेस खादै भने -मर्नु अगाडी छोराको खुसि देख्न पाम!परिवारमा चल्यो रुवाबासी,लग्यो यस्तो ठुलो रोग

केहि दिन अगाडी फोक्सोको समस्याले आफु मृत्युको मुखमा पुगेको र सहयोगको अपिल गरिरहेको बेलामा उनलाई यो बेला देस विदेशबाट सहयोग जुट्न थालेको छ।उनि यो बेला मृत्युको मुखमा छन।उनको बाल बच्चा पनि उस्तै हालतमा छन।उनलाई यो बेला डाक्टरले ४० लाख भन्दा बढी उपचार खर्च लाग्छ भने पछि थप तनाबमा पुगेका हुन्।

यो बेला उनको लागि सहयोग संगै घरबेटीले समेत भाडा न लिने सम्झौता गरेका छन।घरबेटीले कुराकानीको क्रममा उनको अबस्था देखेर उनलाई भाडा माग्न पनि अप्ठ्यारो लागेको र सारा नेपालीले सहयोग गरिरहदा आफुलाई भाडा लिन समेत मन नलागेको बताउछिन।२ बर्ष देखि भाडा न लिएको र अब आफु बाचुन्जेल एक सुक्को नलिने बताउछिन।हेरौ भिडियो :