राज परिवारमा जन्मिएकी ८६ बर्षीय आमा रुदै मिडियामा,यसरी भएको रहेछ डरलाग्दो दरबार हत्याकाण्ड

काठमाण्डौ।पछिल्लो समय राज सस्थाको सुरुवात हुनु पर्छ भन्ने नाराहरु सडक सडकमा आउदै गर्दा राज खानदानको बिचार भने के रहेछ,कसरी लिदै छन होला यस्तै जिज्ञासा मेटाउने कोसिसमा समाजसेवी तथा राज परिवारकी एक सदस्य सगुन शाह संग कुराकानी गरिएको छौ।दरबार हत्याकाण्ड देखि आफुले राना शासन र राज शासनमा भोग्नु परेको पीडालाइ मिडियामा प्रस्तुत गरेकी छिन्।

केहि समय अगाडी दरबार हत्याकाण्डको बिषयमा समेत उनले मुख खोलेकी छिन।आफ्नो परिवार भित्रको सदस्यको हत्या भएको घटनालाई बाहिर ल्याउदै उनि एकदम भाबुक भएकी छिन् भने एता उनि एकै पटक श्रीमान र छोराको वियोगले थप भाबुक भएकी छिन।४४ जना आमा पालेर एउटा बृद्धा आश्रम खोलेकी यी आमाको बास्तबिक कथा हेरौ पत्रकार कमल सरगमबाट: