बद्री पंगेनीले एमालेको गीत गाउदा रमाउने पशुपति शर्माले जनताको गीत गाउदा रुवाबासी चल्ने ?नालायक सरकार हो यो -दिल निशानिको कडा अभिव्यक्ति हेर्नुहोस

नेपाली पत्रकारिता र विश्लेषणमा पछिल्लो समय क्रियासिल व्यक्ति हुन् दिल निशानी मगर।पछिल्लो समय लुट कान्छा लुट काण्डले बजारमा देखिएको बिबादको खण्डन गर्दै चर्चित पत्रकार तथा लेखक दिल निशानी मगरले मुख खोलेका छन।प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई खण्डन गर्दै निशानीले बच्चा जस्तो बेबाहर गरेको आरोप समेत लगाए प्रधानमन्त्रीलाइ।

पछिल्लो समय यता सावित्री सुबेदीको बिषय पनि जल्दोबल्दो बिषयमा जोडिएको छ।सावित्री सुबेदीले पत्रकारलाई धाम्काएको र पत्रकार माथी मुख छाडेको बिषयमा पनि दिल निशानीले बोलेका छन।दिल निशानी भन्छन ‘सावित्री सुबेदी चिन्दिन तर यो ठिक गरिनन्,फेसबुकमा लाइभ गरेर समाजसेवी र अभियन्ता बनेर अरुलाई धम्काउने यस्ता भाइरस काम छैन’सोहि क्रममा पछिल्लो समय फेसबुक बन्द हुने बिषयलाइ पनि सबै हावा हो भन्दै उनले टिप्पणी गरेका छन हेरौ उक्त कुराकानी जस्ताको तस्तै :