कस्तो पापी बाउ जसले यी नाबालक छोरीलाई बिचल्ली पारेर भागे!छोरी र श्रीमतीको मिडियामा रुवाबासी

केहि दिन अगाडी मिडियामा छोरी सहित मिडियामा देखिएकी गायिका अरुणा रोकाले आफ्नो पिडा मिडिया समू पोखेकी छिन।उनि आफ्नो श्रीमानबाट खुसि न भए पछि डिभोर्स दिन बाध्य भएको बताउने उनि आफ्नो छोरीलाई जसरिणी पाल्ने बताउछिन।परिवारको दबाबले नै आफुले श्रीमानलाई छाड्न परेको सुनाउछिन।

छोरीले निकै उत्कृष्ट अभिनय गर्छिन।४ बर्षीय बालिकाको प्रतिभा देखेर सबै चकित छन एता भने उता बालिका पनि चिन्तित छिन।बाबाको माया कतिको लाग्छ भनेर सोद्धा उनि भन्छिन’मलाइ बाबाको बारेमा केहि बोल्न मन लाग्दैन’उनि त्यहि बेला रुना थालिन।संगै बालिका भन्छिन’बाबाले मेरो ममीलाई धेरै रूहाउनु भयो त्यहि भएर आज डिभोर्स भयो’।हेरौ उक्त कारुणिक कुराकानी सहितको भिडियो: