एकाविहानै यस्तो पिक्चर (फ़ोटो) मा नजर पर्यो तेस्को बारेमा केही नलेखी मन धान्न सकिन !

अर्जुन लम्साल जापान,

हजुर सम्पुणमा शुभविहानी आज एकाविहानै यस्तो पिक्चर (फ़ोटो) मा नजर पर्यो तेस्को बारेमा केही नलेखी मन धान्न नसकी केही मनमा ऊब्जीकु कुराहरु लेख्ने अनुमति लीन चाहान्छु ।

यस पिक्चर मा जुन चरीलाई देखे उसले आफु र आफ्ना बच्चाहरुको लागी घर बनाई रहेको थीयो कती मेहनतका साथ मैले एसो सोचे यसले यती राम्रो ईन्जीनीरको पढ़ाई काहाबाट गर्यो होला आफैले फेरी सोचे अध्यन गर्ने गराऊने मानबहरुले मात्र हो । मानव मात्र एक यस्तो प्राणी हो चेतनाको हीसाबले सर्वमान्य अध्यन , त्यसलाई प्रयोजन गर्न सक्ने एक प्राणी हो । तर पनी मानब भएर यस धर्तिमा जन्म लीईसके पछी मानब कीन दानब प्रबिर्तीको कार्यक्रम गरीरहन्छ ।

आफ्नो एक घर बनाऊनको लागी अरुका दशैधर भत्काउन पनी तयार बन्छ किन होलो ? मानब पछीको अर्कों चेतन सील मैले बुजे सम्म बादर हो जस्तो लाग्छ । बादरले त झन आफ्नो घर पनी बनाऊदैन अरुले बनाएको घर पनी भत्काऊदै हीड्छ।

हजुरहरुलाई यो चरी, मानव र बादरमा कुनचाही सर्बशृस्ट लाग्छ कमेन् गर्नु है पीलीज