राजेश हमाल, भूवन केसी र अनमोल पहिलोपटक एकसाथ मिडियामा, को बन्छ करोड पतिमा करोड जिते !(भिडियो)

स्कटनेपाल,

फागुन १४, काठमाडौं । अभिनेता राजेश हमालको सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘को बन्छ करोड पति’मा अभिनेता भूवन केसी र सुपरस्टार अनमोल केसी पुगेका छन् । आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को टिम सहित भूवन र अनमोल ‘को बन्छ करोड पति’मा खेलेका छन् । आउँदो शनिबार एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त इपिसोडमा ठुलो रकम जितेका छन् ।

साथै पहिलो पटक तीन सुपरस्टारको साथमा नायिका निरुता सिंह पनि छिन् । राजेश र भूवनले आफ्ना पुराना कुराहरु पनि गरेका छन् । यस्तै राजेशले बच्चा नपाएको कुरा पनि भूवनले निकालेका छन् ।

निकै रमाइलो कुरा तलको भिडियोमा हेर्नुहोस् ।