लाखौं ठक्करहरु खाएर पनि हमेशा सम्हालिईरहन्छु म

लाखौं ठक्करहरु खाएर पनि हमेशा सम्हालिईरहन्छु म
लड्छु फेरी उठ्छु, लड्छु फेरि उठ्छु तर हिडिरहन्छु म
ग्रह-नक्षत्र चाहे जेसुकै लेखिएको होस मेरो कुण्डलीमा
आफ्नो हिम्मत र हौसलालाई नगुमाएर आफ्नो नसिव बदलिरहन्छु म

तुफानमा तासको घर बन्दैन
रोएर बिग्रिएको भाग्य बन्दैन
दुनियाँलाई जित्ने हौसला राख
यो एउटा हारले कोहि बर्बाद र
एउटा जितले कोहि अलेक्जेन्डर बन्दैन ।

यो पनि हेर्नुहोला :
म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन । यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो। (श्याम स्मृतद्वारा लिखित अमर नायकको संझना पुस्तकबाट साभार)