फेरि आयो एयरपोर्ट कान्डा अब के भन्नी हो सरकार ले?

त्रिभुवन बिमानस्थल को भन्सार कार्यलय मा ल्याइएको नयाँ नियम त सबैलाई थाहा नै छ” यो नियम लाइ लाखौं प्रदेशिको को चित्त समेत बुझेको छैन” जापान मा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्का ले सरकार सामु गुनासो पोखे गीत मार्फत” गरिब जनता को दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन। ” तेत्तीस किलो सुन छिर्ने एयरपोर्ट बाट छोरी लाइ दुई पोका मिठाइ पनि नछिरेको यथार्थ गित मा समेटिएको छ” गीतकार शिव अखेली को शब्द रचना अनि सुर्य खड्का को लय अनि सुमधुर आवाज मा सजिएको एअरपोर्ट काण्ड आज बाट सुर्य खड्का अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ।

त्रिभुवन बिमानस्थल को भन्सार कार्यलय मा ल्याइएको नयाँ नियम त सबैलाई थाहा नै छ” यो नियम लाइ लाखौं प्रदेशिको को चित्त समेत बुझेको छैन” जापान मा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्का ले सरकार सामु गुनासो पोखे गीत मार्फत” गरिब जनता को दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन। ”

३३ किलो सुन छिर्ने एयरपोर्ट बाट छोरी लाइ दुई पोका मिठाइ पनि नछिरेको यथार्थ गित मा समेटिएको छ” गीतकार शिव अखेली को शब्द रचना अनि सुर्य खड्का को लय अनि सुमधुर आवाज मा सजिएको एअरपोर्ट काण्ड आज बाट सुर्य खड्का अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।

हेर्नुहोस भिडियो :