दुधमा डुबेका रायनलाई सहयोग बोकेर पुगिन पत्रकार; फेरियो रायनको जीवन

दर्शकबृन्दनमस्कार मन बिनाको धन भन्दा धन बिनाको मन ठुलो भन्ने कुरा आज हाम्रो सहकर्मी मित्र पत्रकार शर्मिला गुरुङले सार्थक बनाएकी छिन। एउटा सामान्य मिडियामा सामान्य जागिर गरेर जिबिको पार्जन गर्ने शर्मिला गुरुङ फेरी एकपटक आफ्नो मासिक तलबको केहि अंश बोकेर तातो दुधमा डुबेर बिजोग अवस्थामा उपचार गराईरहेका ताप्लेजुङ्गका रायन लिम्बुलाइ भेट्न पुगेकी छिन्।

अरुको काम गरेर आफ्नो जीवन धान्नु पर्ने पत्रकार शर्मिला गुरुङको बिशाल हृदय आज फेरी छताछुल्ल भएको छ। हुनत यो सहयोग रायनको लागि सानो होला तर शर्मिला भन्छिन यस्तै गरि सबै नेपालीले सहयोग गरिदिनु भयो भने उनको उपचार अवश्य सफल हुनेछ। दर्शक बृन्द हरु यो भिडियो शेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पत्रकार शर्मिला गुरुङ को यो महान कार्यालाइ पुर्याई दिनु हुन् हामी हार्दिक अनुरोध गर्दछौ साथै उनको यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला

ताप्लेजुङ्गमा घर भएका दुई वर्षीय रायन लिम्बु शरीरभरि तातो दुधले पोलेर हाल सुष्मा मेमोरियल अस्पतालमा उपचार गराईरहेका थिए। उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत औला जलेको थियो। तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण रन्जना लिम्बुलाई आफ्नो दुधे बालकको उपचारका लागि हम्मे हम्मे परेको थियो।

उक्त खबर प्राप्त भएपछी हामी उनको लागि धेरै थोरै भएपनि आर्थिक सहयोग मिलोस भन्ने हेतुले उनको भिडियो पिएनपी मिडियाको ओफ़िसिअल युतुबबाट प्रकाशन गरेका थियेउ। उक्त भिडियो हेरेपछि हामीलाई धेरै सहयोगी मनहरुले फोन गरेर सहयोगको प्रतिबद्ता समेत ब्यक्त गर्नुभएको थियो। सोहि बिषयमा बुझ्न र रायनको स्वस्त्य अवस्था बारे पनि बुझ्न साथै आफुले सक्दो आर्थिक सहयोग बोकेर शर्मिला गुरुङ फेरी शुष्म कोइराला मेमोरिअल होस्पितल पुगेकी हुन् ।
हेर्नुहोस भिडियो