अशोकले सुन साइली गित गाउँदा एआर र बिक्रम लावतीले गरे यस्तो राम्रो डान्स , सबैलाई अचम्मित बनाउने दृश्य (भिडियो सहित)

झापा दमक । भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीतले १ करोड भन्दा बढी दर्शकले हेरेका छन् । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जीको यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । काठमाडौँको तिनकुनेमा पहिलो पटक अशोक दर्जी , ए आर बुढाथोकी र टंक बुढाथोकीको प्रस्तुति देखेर यस्तो सम्म भयो दर्शकहरुलाई, तल भिडियोमा हेर्नुहोला ।