भारतीय पोर्न्स्टर सन्निलियोनिलाइ नेपालमा कुनैपनि हालतमा टेक्न दिन्न :अनमोल केसीको कडा चेतावनी सहितको भिडियो

मेगा स्टारको उपमा पाएका सुपरस्टार नायक भुवन केसीका पुत्र नायक अनमोल केसीले बलिउड नेका तथा पुर्व पोर्न्स्टर सन्निलियोनिलाइ नेपाल प्रबेसमा रोक लगाउने घोषणा गरेका छन।सिटिजन एफ एमको भिडियो गेम सो मा उनले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन्।

चलचित्र क्याप्टेनको प्रोमोसनमा रहेका नायक अनमोल केसीले सिधै सन्निलियोनि आफुलाइ मन नपरेको र उनको गतिविधिलाई नेपालमा प्रस्तुत गर्न नदिने बताएका हुन्।नायक अनमोल केसी बिभिन्न बिषयमा बेला बेलामा बिबादमा आउने गर्दछन।उनि यो बेला भने आफु चलचित्रकै प्रोमोसनमा रहेको र चलचित्र चल्नेमा पक्का रहेको बताउछन हेरौ उक्त कुराकानी जस्ताको तस्तै :