चर्चित ज्योतिषी हरिहर अधिकारीको अफिसमा पहिलोपटक मिडिया पुग्दा अचम्मै देखियो,अर्जुन क्षेत्रीलाई लाइभ चेतावनी

चर्चित युवा ज्योतिष हरिहर अधिकारीले पहिलो पटक आफु कार्यरत कार्यालयलाई मिडियामा ल्याएका छन।उनि बिगत १८ बर्ष देखि बस्दै आएको बानेश्वरको अल्फा बेटा कम्पेस नजिककै एक भवनमा रहेको उनको ज्योतिष परामर्स केन्द्र रहेकोछ।उनि एक चर्चित ज्योतिष मात्रै न भएर उनि एक नायक पनि हुन्।

यही चैत्र महिनाको दोश्रो साताबाट देशाभार पर्दशनमा आउन लागेको उक्त शुभ लभ चलचित्रको नायक रहेका युवा ज्योतिषी हरिहर अधिकारीले आफुले गरेको काम सत्य रहेको र अहिले आएका हावादारी ज्योतिषीको नाममा बिकृति भित्र्याउने भाइरसहरुले गर्दा बदनाम भएको समेत खुलाएका छन भने उनि भन्छन ‘ज्योतिषीले भविष्यवाणी गर्न सक्दैन’हेरौ उक्त कुराकानी जस्ताको तस्तै :