१३ बर्शिए नव गायिका बिष्णा बिश्वोकर्माको स्वोरमा रहेको गीत “सरर मायाँ सरर”को गीत सार्वजनिक भएको छ।

गायक तथा संगीतकार ओम सुनारको शब्द संगीतमा तयार भएको गीतमा बिष्णा र गायक ओम सुनारको आवाज रहेको छ। नायिका शिल्पा पोखरेल र नायक रोहित रुम्बाको अभिनय रहेको गीतमा मोडल चन्दु ताम्राकार र लक्ष्मी शाहीको पनि अभिनय रहेको छ। बिपन्न परिवारकी बिष्णाको सहयोगको लागी भारतमा बस्दै आएका सहयोगी प्रेम जैगड़ी ,प्रेम मयाल र दिपक जैगड़ीले सहयोग गर्नु भएको छ।

गीतको भिडियोमा दिब्य सुबेदीको सिनेमाटोग्राफी र गौतम राज खडकाको सम्पादन रहेको छ। राहुल श्रेष्ठ र दिलिप मयालको कोरियोग्राफी रहेको पश्चिमेली लोक फ्लेबरको यस भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्।

हेर्नुहोस भिडियो :