चर्चित गायन रियालिटी सो खोजि प्रतिभा सिजन-२ अब युट्युबमा

काठमाडौँ : चर्चित रियालिटी सो खोजि प्रतिभा सिजन-२ युट्युब मार्फत सार्बजनिक भएको छ l सन् २०१२ मा नेपाल टेलिभिजन बाट प्रसारित चर्चित गायन रियालिटी शो खोजी प्रतिभाको अब युटुबमा रिलिज गरिएको छ । कार्यक्रमका निर्देशक दिनेश डिसीको आफ्नै अफिसियल युटुब च्यानल Dinesh Dc बाट अपलोड गरिएको छ ।

सुरेश अधिकारी, राजेश पायल राई, आदि जुरी रहेको कार्यक्रम लाई एसियनपेन्टसले प्रायोजन गरेको थियो । अब हरेक शुक्रवार र शनिवार युटुबमा अपलोड हुने कार्यक्रमको परिक्षणको रूपमा पोखरा अडीशन सार्वजनिक गरिएको छ ।

चर्चित रियालिटी सो खोजि प्रतिभा सिजन-२ युट्युब मार्फत सार्बजनिक भएको छ l सन् २०१२ मा नेपाल टेलिभिजन बाट प्रसारित चर्चित गायन रियालिटी शो खोजी प्रतिभाको अब युटुबमा रिलिज गरिएको छ । कार्यक्रमका निर्देशक दिनेश डिसीको आफ्नै अफिसियल युटुब च्यानल Dinesh Dc बाट अपलोड गरिएको छ ।

हेर्नुस भिडियो