सुन्दरी युवती संग नेपालि सेनाका जवानको घम्साघम्सी डान्स ,आफ्नो पेशा र ड्रेसले रोकिएन प्रतिभा हेर्नुहोस (भिडियो सहित)

काठमाडौँ । ९ फागुन । यतिबेला सामाजिक सञ्जालमा नेपाली सेनाका जवानले एक युवतीसँग डान्स गरेको एक भिडियो भाइरल भएको छ ।
प्रतिभालाई पेशा र पोशाकले रोक्दैन भन्ने उदाहरण यी जवानले दिएका छन् । रातको समयमा लिएको यो डान्स भिडियोमा ती जवानको डान्स कुनैं प्रोफेसनल डान्सरभन्दा कम लाग्दैन ।उनीहरुको डान्स हेरेर दर्शकहरु निकै उत्साहित भएको देखिएको छ । रातको समय भएपनि सैनिक जवान र ती युवतीको डान्सले दर्शकहरुको भरपुर साथ पाएको छ । २ जनाको यस्तो डान्सले सबैलाई चकित बनायो। हेर्नुस २ जनाको बबाल डान्स ।