पहिलो पटक छाडा दोहोरी घम्साघम्सी,प्वाल पारेको देखि के के भयो हेर्नुहोस सालको पात मा

247 Shares

लोक गीत संगीतमा पछिल्लो समय लाखौको मन मुटुमा बसेका चर्चित गायक सरोज लामिछाने र ऋतु तामाङ्ग बीच खतरा दोहोरी चलेको छ।अन्तरबार्तामा पुगेका यी जोडी बीच खतरा दोहोरी घम्साघम्सी भएको हो।सरोजले गायको गीतहरु युटुब देखि टिकटक सम्म हिट छन।

लोक गायक सरोज लामिछाने एक संचारकर्मी पनि हुन्।सालको पात गीतका सर्जक तथा गायक सरोजको एउटा बेग्लै पहिचान छ।काठ क्षेत्रलाई लक्षित गरेर उनि गीतहरु बजारमा ल्याउने गर्छन।उनीहरु बीच केहि दोहोरो अर्थ लाग्ने दोहरी समेत यही अन्तरबार्तामा सुन्न र हेर्न सकिन्छ हेरौ उक्त रमाईलो कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.