भद्रगोलको जिग्रिको आमा माकुरी रुदै मिडियामा :आमा गायिका बन्न खोज्दा बुबाले दोश्रो बिहे गरेर हामीलाई अलपत्र पारे

पछिल्लो समयको सर्बाधिक चर्चित हास्य टेलिसिरियल भद्रगोलकि माकुरी अर्थात रश्मि पाण्डे मिडियामा आएकी छिन।उनि आफु चर्चामा रहे पनि खासै मिडियामा देखिएकी थिईनन।उनि मिडियामा आए संगै उनको बास्तबिक कहानीहरु बाहिर देखिएको छ।उनको २ ओटी आमा छिन भने बुबाले पनि उनको परिवारलाई छाडेर कान्छी संग बस्ने रश्मि बताउछिन।

भाद्रगोलामा आउनु भन्दा अगाडी उनले लोकदोहोरीमा निकै छलाङ्ग मारेकी थिईन।उनको पारिवारिक समस्याको कारण पछिल्लो समय खासै पर्दामा आउन सकिनन्।केहि समय अगाडी बच्चा भए संगै उनि आफ्नो सन्तानलाइ हुर्काउन थालिन।सन्तान ठुलो भए पछि उनि अहिले भने फेरी चलचित्र देखि मिडिया सम्म देखिएकी छिन।हेरौ कुराकानी :