सावित्री सुबेदीले पत्रकार गंगालाइ यस्तो धम्की , २ जना बीच भएको यस्तो डरलाग्दो कुराकानी हेर्नुस (भिडियो सहित)

बुबा–आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनःबुबा–आमालाईनै बिभिन्न अाराेप प्रत्याराेप गरेर अाफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् ।आमाबाले अाफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भनेगरेकाे सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् ।बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे । ताकी पढाइमा,लुवाई खुवाइमा अरु चिजमा खर्च गर्न नपरोस,अरुका बाआमाले इन्डाइरेक भन्थे होलान ।

बाबु अामाकाे दुर्व्यबहारले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे भन्दै स्टाटसमा उल्लेख गरेकी छिन् ।अाफु कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनाएकाे र यतीमात्र नभै मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकाल कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु । उनले यो भिडियो खिच्ने पत्रकारसंग गरिएको डरलाग्दो बार्तालाप तल हेर्नुहोला ।