यमराज भन्दा के कम छ र यो सरकार,पशुपति शर्मालाई म चिन्दिन भने डा.सुरेन्द्र केसीले!हेर्नुहोस चर्काचर्की कुराकानी

पछिल्लो समय राजनीतिक विश्लेषणमा आफ्नो छुट्टै छाप छाडिसकेका चर्चित विश्लेषक हुन् डा.सुरेन्द्र केसी।जनताको प्रतक्ष्य चासोलाई जस्ताको तस्तै बोल्ने केसी यो बेला भने फेरी मिडियामा आएर चर्किएका छन।केहि दिन अगाडी लोकप्रिय गायक पशुपति शर्माको गीतको बिषयलाई बिबादको बिषयमा लागिरहादा उनको भने बेग्लै धारणा आएको छ।उनि भन्छन’पशुपति एक स्वतन्त्र कलाकार रहेछन उनको राम्रो काम देख्न सकेनन त्यसैले आत्तिए यहाका टाउकेहरु’।

पशुपतिको बारेमा मात्रै हैन उनले पछिल्लो राजनीतिक घटनाक्रमलाइ पनि प्रष्ट पारेका छन।दादागिरी राजनीतिले आफु वाक्क भएको र सरकारले आफुलाई बालुवाटार तिर हिड्दा समेत नाक खुम्चाउने गरेको बताउछन।पशुपति शर्मालाई अन्यय भएको र उनको गीत पुन अपलोड हुन् पर्ने दाबी गर्छन।उनको सृजनालाई सरकारी तवरबाट धावा बोल्न नहुने बताउछन।देउवाले कुनै समय बोलेको शब्दको समेत उनले सापटी लिएका छन हेरौ उक्त बिशेष कुराकानी :