सोनिकाकी आमा भाबुक हुदै भनिन, सोनीका समलिङ्गी हुन् भनेर, ३ करोड लगानीको रेस्टुरेन्टमा जन्मदिन मनाउदै (भिडियो सहित)

काठमाडौ । एकदमै छोटो समयमानै चर्चाको शिखरमा पुगेकी चर्चित भिजे तथा मोडल पत्रकार सोनिका रोकाया अब व्यावसायी पनि बनेकी छन्। सामाजिक सञ्जाल युट्युब प्लेटफर्मबाट उदाएकी मोडल सोनिकाले राजधानीको दरबारमार्गमा करिब ३ करोडको लगानिमा रेष्टुरेन्ट पनि खोलेकी हुन् । आफनो जन्मदिनको अवसर पारेर उनले रेष्टुरेन्टको उद्घाटन गरिएको बताईन्। उड ल्याण्ड कम्पलेक्स मा निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा पाईला सारेकी हुन् ।

लामो समय देखि बिबाद र चर्चा दुबैमा देखिएकी चर्चित होष्ट सोनीका रोकाया समलिङ्गी भएको खुलसा सोनीकाकी आमाले गर्नु भएको छ । केहि समय अगाडी वाउ नेपालमा उनि काम गर्थिन अहिले उनि आफ्नै युटुब च्यानल मार्फत छिन।उनि समलिङ्गी भएको उनकै आमाले मिडियामा भनेकी छिन ‘जन्मेको ८ दिन मा तेल लगाउदा उनि केटा नि न भएको र केटा पनि न भएको देखे पछि आफु निरास भएको थिए’।उनकी आमाले मिडियामा भनिन ‘सोनीका समलिङ्गी हुन् ।

सोनिकाले आफ्नो जन्म दिन आफ्नै ३ करोड लगानी गरेको रेष्टुरेन्टमा मनाएकी छिन।काठमाण्डौको मुटु ‘लिक्युइड लन्ज एण्ड बार’ दरबारमार्गमा खोलेकी छिन। उनि अहिले आफ्नै युटुब च्यानल ‘द सोनीका सो’मा बिभिन्न सामाजिक तथा सकारात्मक अन्तरबार्तालाइ लिएर आउन थालेकी छिन। केहि समय अगाडी सिङ्गपुर् पुगेकी उनि फेरी नेपाल फर्किएर आफ्नै ब्यबसाय सुरु गरेकी छिन।उनि पुरुष कि महिला भन्ने प्रश्नमा भने उनले यस्तो बताउछिन:

हेर्नुहोस पुरा भिडियो सहित :