गीत हटाएलगातै पशुपति शर्माको लुट कान्छाका मोडल मिडियामा,भिडियो हटाउनुको बाहिरियो गोप्य रहस्य

पछिल्लो समय युटुब फेसबुक देखि सर्बत्र चासोको बिषयमा जोडिएको एउटा अर्को प्रकरण हो पशुपति शर्माको “लुट कान्छा लुट’।उक्त गीत बजारमा आए लगातै जताततै चर्चा र बिरोध दुवै खेप्नु परेको छ।सरकारी पक्षमा देखिएको पछिल्लो समयको लापरबाहिर र भ्रस्टचारीलाइ दिएको ठाडो चेतावनी सहितको बिषयलाई जोड दिएर बनाईएको व्यंग्यात्मक गीतले निम्ताएको पछिल्लो घटनालाई पहिलो पटक उनको गीतमा अभिनय गर्ने मोडलले प्रष्ट पारेका छन।

गीत हटाएर सामाजिक संजालमा केहि शब्द परिमार्जन गरेर मात्रै गीत ल्याउने भने पछि दर्शकले ब्यापक चासो राखेका छन पशुपतिले किन हटाए गीत भनेर।यता पशुपति शर्मा ले भने आफुले कसैको दबाब नभएर आलोचनालाई खेप्न नसकेपछि गीत हटाएको बताएका छन।हेरौ कुन कुन शब्द फ्याकिदै छ र के कारण हट्यो गीत सबै जस्ताको तस्तै भिडियोमा: